शेयर वा डिबेन्चर धितोबन्धक लिएको जानउ दिने निवेदनको ढाँचा

अनुसुची-२१

(दफा ४२ को उपदफा (३) सँग समबन्धित)

शेयर वा डिबेन्चर धितोबन्धक लिएको जानउ दिने निवेदनको ढाँचा

 श्री सञ्चालक समिति,

…………….. लिमिटेड कम्पनी,

…………………।

                     विषयः शेयर/डिबेञ्चर धितोबन्धक लिएको जनाई पाऊँ।

        त्यस कम्पनीको प्रति शेयर/डिबेञ्चर मूल्य रू……… को दरको नं. ……….. देखि नं. ………. सम्मको जम्मा ……………. कित्ता साधारण शेयर/अग्राधिकार शेयर/डिबेञ्चको जम्मा हुन आउने रू. ………… को शेयर/डिबेञ्चर म/हामीले शेयरधनी/डिबेञ्चरवाला श्री …………….. बाट बन्धक लिएको हुनाले सो सम्बन्धी लिखतको एक प्रति र शेयर/डिबेञ्चर प्रमाणपत्र समेत संलग्न राखी यो निवेदन पेश गरेको छु/गरेका छौं। उक्त शेयर/डिबेञ्चर धितोबन्धक लिएको कुरा कम्पनीको दर्ता किताबमा जनाई पाऊँ। नियमानुसार लाग्ने दस्तुर यसै साथ संलग्न छ।

मितिः                                                  भवदीय     

                दस्तखतः……………

            नाम थरः……………

            ना.प्र.नं,. ………….

            ठेगानाः …………..

             मोवाइलः…………..

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.