शेयर बाँडफाँटको सूचना

अनुसुची-१८

(दफा २८ को उपदफा (१) सँग सम्बन्धित)

शेयर बाँडफाँटको सूचना

श्री ………………………

…………………………..

महाशय,

       तपाई/तपाइहरूको मिति ………………….को शेयर खरिद दरखास्त उपर कारबाही हुँदा तपाई/तपाइहरूको नाममा यस कम्पनीको …………. कित्ता साधारण शेयर/अग्राधिकार शेयर बाँडफाँट गरिएको छ। तपाई/तपाइहरूको नाममा बाँडफाँट भएको साधारण शेयर/अग्राधिकार शेयरको किस्ता बापत तल लेखिएको बाँकी रकम रू. ………………. यस कम्पनीको ………………. बैंक स्थित खाता नं. ……………. मा जम्मा गरी सो को अर्ध कट्टी भौचर यस कम्पनीमा दाखिला गर्नु हुन अनुरोध गरिएको छ।

शेयर बापत दिनु पर्ने जम्मा रू. ………………….

त्यस मध्ये पेश्की स्वरूप प्राप्त हुन आएको रू. ………………..

दिनु पर्ने बाँकी रू……………….

मितिः                                                   ……………………………..

                                      सञ्चालक/प्रशासकीय प्रमुख

                        वा कम्पनी सचिवको दस्तखत

द्रष्टव्यः शेयर प्रमाणपत्र तयार भएपछि सोको सूचना पठाइने छ। शेयर प्रमाणपत्र लिन आउँदा यो सूचना तथा नागरिकताको प्रमाणपत्र वा आफ्नो परिचयपत्र साथमा लिई आउनु होला।

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.