विदेशी विनिमय (नियमित) गर्ने ऐन, २०१९ का बाँकी दफाहरू प्रारम्भ भएका स्थान र मिति

Estimated reading: 1 minute 200 views

(क) काठमाडौ, भद्रपुर, विराटनगर, राजविराज, हनुमाननगर, जनकपुर, मलंगवा, गौर, कलैया, वीरगञ्ज, बुटबल, भैरहवा, परासी, पक्लीहवा, कृष्णनगर, शिवराज, नेपालगञ्ज, धनगढी, पोखरा, तानसेन, पाल्पा र धरान क्षेत्रहरूमा २०२०।५।१ देखि प्रारम्भ ।

(नेपाल राजपत्र मिति २०२०।०४।२२)

(ख) जलेश्वर, तौलिहवा र सिराहा क्षेत्रहरूमा २०२०।११।१ देखि प्रारम्भ।

(नेपाल राजपत्र मिति २०२०।१०।२७)

(ग) हेटौडा, बनेपा, धनकुटा, त्रिशुली र बागलुङ क्षेत्रहरूमा २०२१।०५।०१ देखि प्रारम्भ भएको।

(नेपाल राजपत्र मिति २०२१।०४।२७)

(घ) इलाम, कोइलावास, कञ्चनपुर (महेन्द्रनगर) गुलरिया, भोजपुर, घोराही र सर्लाही क्षेत्रहरूमा २०२१।२।१ देखि प्रारम्भ।

(नेपाल राजपत्र मिति २०२१।०२।०१)

(ङ) डोटी जिल्लामा २०२२।७।१ देखि प्रारम्भ भएको ।

(नेपाल राजपत्र मिति २०२२।०६।११)

(च) बैतडी जिल्लामा २०२२।११।१ देखि प्रारम्भ भएको।

(नेपाल राजपत्र मिति २०२२।०९ । २६)

(छ) बागमती अञ्चल, नारायणी अञ्चल, जनकपुर अञ्चल, सगरमाथा अञ्चल, कोशी अञ्चल र मेची अञ्चलमा २०२३।६।१ देखि प्रारम्भ भएको ।

(नेपाल राजपत्र मिति २०२३।५। ३१)

(ज) गण्डकी अञ्चल, कर्णाली अञ्चल, धवलागिरी अञ्चल, भेरी अञ्चल, लुम्बिनी अञ्चल, सेती अञ्चल, राप्ती अञ्चल र महाकाली अञ्चलमा २०२३।०७।०१ देखि प्रारम्भ भएको ।

(नेपाल राजपत्र मिति २०२३।०७।०१)

द्रष्टव्यः

१) विदेशी विनिमय (नियमित गर्ने) (दोसो संशोधन) ऐन, २०५८ द्वारा रूपान्तर गरिएको शब्द :-

“सेक्युरिटी” को सट्टा “धितोपत्र”।

२) केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर गरिएको शब्द :-

“श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”।

Share this Law

विदेशी विनिमय (नियमित) गर्ने ऐन, २०१९ का बाँकी दफाहरू प्रारम्भ भएका स्थान र मिति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.