परिच्छेद -३ मध्यस्थको नियुक्ति र कार्यालय

दफा १३ः मध्यस्थको काम कारबाहीमा प्रयोग हुने भाषा

Estimated reading: 0 minutes 76 views

मध्यस्थले आफ्नो काम कारबाहीमा प्रयोग गर्ने भाषा सम्झौतामा उल्लेख भएकोमा सोही बमोजिम र उल्लेख नभएकोमा पक्षहरुले आपसमा छलफल गरी निर्धारण गरेको भाषा हुनेछ र त्यसरी निर्धारण हुन नसकेमा सम्झौतामा प्रयोग गरिएको भाषा मध्यस्थको काम कारबाहीमा प्रयोग हुने भाषा हुनेछ ।

Share this Law

दफा १३ः मध्यस्थको काम कारबाहीमा प्रयोग हुने भाषा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.