परिच्छेद-२३ कसूर तथा सजाय

दफा १२३ : कर दाखिला नगर्नेलाई हुने सजाय

Estimated reading: 0 minutes 123 views

मनासिब माफिकको कारणबिना कर दाखिला गर्नु पर्ने निर्धारित समयसम्म कर दाखिला नगर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिबाना वा एक महिनादेखि तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।

Share this Law

दफा १२३ : कर दाखिला नगर्नेलाई हुने सजाय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.